१२ बैशाख २०८१, बुधबार

Tag: जनप्रतिनिधिहरु

अन्योलमै अल्झिए गाउँका सरकार

म्याग्दी । ठोस योजनाको अभावमा म्याग्दीका स्थानीय तह र जनप्रतिनिधिहरुको साढे तीन वर्ष ‘कुहिरोका काग’ जस्तै बनेको छ । गाउँ र नगरपालिका स्थापना तथा निर्वाचित जनप्रतिनिधि भएपछि प्रशासनिक सुगम र भौतिक विकासका कामले तीव्र गति पाए पनि प्रशासनिक र राजनीतिक