११ बैशाख २०८१, मंगलबार

Tag: जनताले परिवर्तन

नागरिक किन राजा आउ देश बचाउ भन्दैछन् ?

जनताले परिवर्तन चाहेका थिए । परिवर्तन त भयो तर देशमा समाप्त पारेका उद्योग कलकारखानाको भएन । हरेक परिवर्तनको पछाडि नागरिकको हितमा पनि ध्यान जान जरूरी छ । आज हामीले १७ हजारको वलिदानबाट प्राप्त लोकतन्त्रको मर्मलाई नबुझ्दा पुन परिवर्तन जनताले चाहन