१३ बैशाख २०८१, बिहिबार

Tag: जनताले कर

महामारीमा उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्छन् : सभापति देउवा

काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले कर तिर्दिन पनि भन्न सक्ने बताएका छन् । सामाजिक संजालवाट लेख्दै उनले संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा नागरिकको