७ बैशाख २०८१, शुक्रबार

Tag: जनताप्रति उत्तरदायी

अर्थमन्त्री शर्माले भने- वर्तमान गठबन्धनको सरकार जनताप्रति उत्तरदायी हो

मकवानपुर । अर्थमन्त्री एवं नेकपा माओवादीका नेता जनार्दन शर्माले वर्तमान गठबन्धनको सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् । हेटौँडामा आज आयोजित वाइसिएल हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनमा उनले भने, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले