८ बैशाख २०८१, शनिबार

Tag: जनताको विश्वास

अध्यक्ष नेपालको जिकिर : गठबन्धनले जनताको विश्वास जित्दै आएको छ

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धनले जनताको विश्वास जित्दै आएको जिकिर गरेका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो