१३ बैशाख २०८१, बिहिबार

Tag: जनताको प्रधानमन्त्री

राजनैतिक नेतृत्वको भुमिका हुनुपर्छ यस्तो !

जनताको प्रधानमन्त्रीले जनताको भावनालाई समेट्ने खालको काम गर्नुपर्ने थियो तर यस्तो नहुनु दुर्भाग्य भन्दा खासै फरक देखिएन । पार्टीको प्रधानमन्त्रीले विकासका एजेण्डा बनायर कहाँ के-को आवश्यक छ भन्ने कुरालाई अध्ययन गरेर मात्र काम गर्ने गरेको भए नेपालमा पार्टीको एकल राज