१२ बैशाख २०८१, बुधबार

Tag: जनताको दोष

देश विगार्नुमा नेता मात्र नभई जनताको पनि दोष छ

राजनीति दलले विकास गरेनन् भनेर दोष दिनु त्यति उपयुक्त होला जस्तो मलाई लाग्दैन किनकी व्यक्तिगत पैसा खर्च गरेर चुनाब लड्नु भनेको सेवाको लागि नभई व्यापार गर्न पठाइएको पक्का हो । देशको विकास होस् भन्ने हरेकको भावना देशप्रति जाग्छ भने मतदान