१२ बैशाख २०८१, बुधबार

Tag: जनजीवन प्रभावित

बागलुङको ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

ढोरपाटन, बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका