१३ बैशाख २०८१, बिहिबार

Tag: जनगणना सफल

जनगणना सफल बनाउन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना