६ बैशाख २०८१, बिहिबार

Tag: जनक कुँवर

कञ्चनपुरमा ठेला चलाएर जीविका चलाउँदै

कञ्चनपुर । ‘राजनीतिमा संलग्न व्यक्तिले छाटो अबधिमै शहर बजारमा घर घडेरी किन्ने तथा गाडी चढ्छ’ भन्ने सर्वसाधारणको बुझाइ छ । पार्टीमा लामो समयदेखि क्रियाशील व्यक्तिले ठेला रिक्सा चलाएर जीविका चलाइरहनुभएको छ । शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका ५२ वर्षीय जनक कुँवरले परिवारको