१३ बैशाख २०८१, बिहिबार

Tag: जनकपुर उपमहानगरपालिका

जनकपुरमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु

जनकपुर, ८ कात्तिक । जनकपुरमा गएराति कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराए