६ बैशाख २०८१, बिहिबार

Tag: जनकपुरधाम विमानस्थल

ओलीलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा कांग्रेस नेता पुगेपछि…

जनकपुरधाम । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम आइपुगेका छन् । उनलाई पार्टी नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका छन् । आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा आयोजना गरेको छ । सो आमसभामा