६ बैशाख २०८१, बिहिबार

Tag: जनकपुर

जनकपुरमा ३ दिनसम्म मदिरा र माछामासु बिक्री वितरणमा रोक

महेन्द्रनगर, धनुषा । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा÷मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म