१३ बैशाख २०८१, बिहिबार

Tag: जडीबुटीहरू

कोरोना भाइरस प्रतिरोधी जडीबुटीहरू

विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गईरहेको छ । रोग लागेकामध्ये ३ प्रतिशत विरामीहरूको मृत्युवरण भईसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचारका कुनै पनि औषधि एवं भ्याक्सिन बनी नसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन ।