७ बैशाख २०८१, शुक्रबार

Tag: जडीबुटीको खेती

म्याग्दीमा गुर्जामा जडीबुटीको खेती विस्तार

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिक रूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो । समूहले यस वर्ष करिब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको