४ बैशाख २०८१, मंगलबार

Tag: जडीबुटीको औषधि

कोरोनाबाट बच्न गुर्जोसहित ४५ भन्दा बढी जडीबुटीको औषधि निःशुल्क वितरण

काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत