१२ बैशाख २०८१, बुधबार

Tag: जडिबुटी पकेट क्षेत्र

दाङका पहाडी क्षेत्र जडिबुटी पकेट क्षेत्र बनाइँदै

देउखुरी । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका