७ बैशाख २०८१, शुक्रबार

Tag: जडिबुटी खेती

सामूहिक जडिबुटी खेती

खलङ्गा, २७ असोज । जुम्लाको सिँजा गाउँपालिका – ६ का युवाले सामूहिक जडिबुटी खेती गर्न थालेका छन् । सो वडाको माझखर्क जङ्गलका बीचमा उनीहरुले अत्तिस खेती गर्न थालेका हुन् । स्थानीयवासी लालबहादुर बुढाले गत वर्ष अत्तिसको बीउ बेचेरै रु ६