६ बैशाख २०८१, बिहिबार

Tag: जजिरा एयरवेज

जजिराको उडान सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग

भैरहवा । खराब मौसमको कारण देखाउँदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि बन्द भएको जजिरा एयरवेजको उडान आजदेखि पुनः सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना यात्रु लिएर आएको जजिराको विमान सवा