१३ बैशाख २०८१, बिहिबार

Tag: जङ्गी अड्डा

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेबीच आज सेनाको मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ । भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच