११ बैशाख २०८१, मंगलबार

Tag: जङ्गल

जङ्गलमा सवारीसाधनलाई रोकेर लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

बाँके । जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जना पक्राउ परेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती