८ बैशाख २०८१, शनिबार

Tag: जग्गा अतिक्रमण

जग्गा अतिक्रमण गरेर बनाइएका घर डोजर लगाएर भत्काइयो

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई शनिबार डोजर लगाएर भत्काएको