११ बैशाख २०८१, मंगलबार

Tag: जग्गाधनी पुर्जा

भूमि व्यवस्था मन्त्रालयले ५ लाख परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने

काठमाडौँ । सरकारले आगामी वर्ष ३०० स्थानीय तहका पाँच लाख भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले झन्डै १४ लाख भूमिहीन रहेकामा आगामी दुई