८ बैशाख २०८१, शनिबार

Tag: जखेरा ताल

पर्यटकीय गन्तव्य बन्दै दाङको जखेरा ताल

भालुवाङ । दाङ जिल्लाको लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस