६ बैशाख २०८१, बिहिबार

Tag: छ महिना

छ महिनामा ३१ प्रतिशत मात्र खर्च

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७/७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा सो जानकारी दिइएको हो । सोमबारबाट शुरुआत भएको