७ बैशाख २०८१, शुक्रबार

Tag: छ करोड बक्यौता असुल

छ करोड बक्यौता असुल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबट रु छ करोड बक्यौता असुल गरेको छ । लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले पटकपटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन्