४ बैशाख २०८१, मंगलबार

Tag: छ्वालीकला

‘छ्वालीकला’ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज परेको ३००औँ जन्मजयन्तीका अवसरमा एक जना कलाकारले छ्वालीमार्फत उनको योगदानलाई स्मरण गराएका छन् । बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायकका रुपमा बुझ्ने गरिएको छ ।