८ बैशाख २०८१, शनिबार

Tag: छोरीको घर

यस्ता छन् छोरीको घर विग्रनुका कारणहरू

हामीले छोरी जन्माउछौं विवाह दान दिन्छौं र दिएको छोरीलाई फेरि माइतैमा राख्छौं भने छोरीको भविष्यमा हामी तगारो बनेका हुन्छौं । त्यस्तो परिवारका सदस्यलाई छोरी दिन्छौं भने त्यो घरमा परिवारले अर्काको छोरीलाई सहि नजरले हेरेको हुदैन । यस्ता थुप्रै परिवारको अध्ययन