७ बैशाख २०८१, शुक्रबार

Tag: छोराछोरी घाइते

कैलालीमा भारतबाट फर्किएलगत्तै श्रीमतीको हत्या, छोराछोरी घाइते

धनगढी । कैलालीमा भारतबाट फर्किएलगत्तै एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् भने धारिलो हतियार प्रयोगबाट छोराछोरी घाइते भएका छन् । कैलालको गौरीगंगा नगरपालिका–५ का करिब ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले ३२ वर्षीया पत्नी ललिताको हत्या गरेका हुन् ।