६ बैशाख २०८१, बिहिबार

Tag: छुट्टै अधिकार

संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार छैन : वरिष्ठ अधिवक्ता अर्याल

काठमाडौँ । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास प्रतिनिधिसभा विघटन सम्बन्धी रिट निवेदनको सुनुवाइका क्रममा