६ बैशाख २०८१, बिहिबार

Tag: छुट्टाछुट्टै दुर्घटना

काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ । सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको