७ बैशाख २०८१, शुक्रबार

Tag: छाला

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले बाँकेमा दुर्लभ वन्यजन्तु चितुवाको १ थान छालासहित तीनजनालाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय यामबहादुर विश्वकर्मालगायत तीनजना छन् । प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छालासहित पक्राउ गरेको हो