१३ बैशाख २०८१, बिहिबार

Tag: छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

धनुषा । प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । स्रोतका अनुसार आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको स्रोतले बतायो