८ बैशाख २०८१, शनिबार

Tag: छानामा जस्तापाता

शिवराज नगरपालिकाद्वारा ४४० घरका छानामा जस्तापाता

चन्द्रौटा, १६ कात्तिक । कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरिएको छ । नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता