८ बैशाख २०८१, शनिबार

Tag: छानबिन गर्न

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।