७ बैशाख २०८१, शुक्रबार

Tag: छाङ्गरु

छाङ्गरुमा सशस्त्रको भवन नौ महिनामा भुइँतला मात्रै

दार्चुला । विसं २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गर्नुभयो । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते