८ बैशाख २०८१, शनिबार

Tag: छाक टार्न

छाक टार्न माछा बटुलेर फर्किँदा नाबालक छोरो गुमाउनु पर्दाको पीडा

झापा, ९ असोज । माछा बटुलेर परिवारको छाक टार्नुपर्ने बाध्यता नै झापाको विर्तामोड नगरपालिका–७ गरामनीका राजु र हपनमाई मर्डीका लागि नाबालक छोरो गुमाउनु पर्ने पीडादायी कारण बनेको छ । दुई वर्षीय छोरो जीवन मर्डीलाई ओछ्यानमा सुताएर मर्डी दम्पती बुधबार राति