१३ बैशाख २०८१, बिहिबार

Tag: छलफल गर्दै

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी