७ बैशाख २०८१, शुक्रबार

Tag: छलफलमा जुटे

प्रधानन्यायाधीशले पेसी तोकेपछि सर्वोच्चमा न्यायाधीशहरु छलफलमा जुटे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पेसी तोकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु आपसी छलफलमा जुटेका छन् । हिजो आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट