८ बैशाख २०८१, शनिबार

Tag: छन सोङ

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत छनबीच भेटघाट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति,