१२ बैशाख २०८१, बुधबार

Tag: छन्द

छन्द – स्रग्विणी छन्द

ॐ श्रीपरमात्मने नम : ! छन्दमा लेख्तछन् लोकमा धीमती छन्द विज्ञानका मिल्दछन् पद्धति । छन्दमा फुल्दछन् भावना औ मति छन्दमा बग्दछिन् वन्दिता बाग्मती ।।१।। छन्दको वन्दना गर्दछन् धीधर छन्द हुन् सम्झना साधना सागर । छन्दको प्रार्थना गर्दछौं आदर छन्दमा रम्दछन्