७ बैशाख २०८१, शुक्रबार

Tag: छन्त्याल सभ्यता र संस्कृति

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ म्याग्दीको गुर्जा

गलेश्वर । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो ।