६ बैशाख २०८१, बिहिबार

Tag: छठको मुख्य दिन

आज छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै

काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित