६ बैशाख २०८१, बिहिबार

Tag: छक्का पञ्जा–४

हास्यविधा चलचित्र नेपाली दर्शकको रोजाइमा

काठमाडौँ । हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरको छ । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ