६ बैशाख २०८१, बिहिबार

Tag: च्याम्पियनसीप फुटबल

महिला साफ च्याम्पियनसीप फुटबल : भुटानविरुद्धको खेलमा नेपाल विजयी

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो