११ बैशाख २०८१, मंगलबार

Tag: चौलाई भाजी

मिर्गौलाको पत्थरी फाल्ने अचूक औषधि चौलाई भाजी खानुका फाइदाहरू

चौलाइको साग नखाने को होला तर अलि हिलो-हिलो गन्ध आउने हुनाले कतिपयले मन नपराउने गरेको पाइन्छ । यो सागमा प्रोटिन, भिटामिन ए र खनिज प्रचुर मात्रामा पाइन्छ । चौलाई भाजीमा कार्बोहाइड्रेट, क्यालसियम, भिटामिन, मिनरल, आयरन पाइने भएकाले यो मानव स्वास्थ्यमा