६ बैशाख २०८१, बिहिबार

Tag: चौरासी पूजा

आचार्य बालकृष्णका पिताको चौरासी पूजामा रामदेव आज स्याङ्जा आउँदै

वालिङ । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउनु भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु यहाँ आउने भएको आचार्य बालकृष्णका भाइ डा. पवमान सुवेदीले जानकारी दिए । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको