४ बैशाख २०८१, मंगलबार

Tag: चौथो पटक जित्यो उपाधि

चेन्नाइले कोलकातालाई हराउँदै चौथो पटक जित्यो आईपीएलको उपाधि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा २ पटकको च्याम्पियन कोलकातालाई २७ रनले हराउँदै चेन्नाइ चौथो पटक च्याम्पियन बनेको हो । महेन्द्र सिंह धोनी