११ बैशाख २०८१, मंगलबार

Tag: चौथोपटक निर्वाचित

नवलपुर-१ बाट वीपी पुत्र डा. शशांक चौथोपटक निर्वाचित

कावासोती । पूर्वी नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा महामानव वीपी कोइरालाका पुत्र एवं नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चौथोपटक निर्वाचित भएका छन् । उनले २७ हजार १२६ मत प्राप्त गरेर विजयी भएका हुन् । कोइरालाका निकटतम प्रतिद्वन्द्वी