११ बैशाख २०८१, मंगलबार

Tag: चौंरी

सङ्कटमा चौंरी र याकः संरक्षणका लागि बीमा

फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र रहेका चौँंरी र याकको बीमा गरिएको छ । वन्यजन्तुको आक्रमणबाट ठूलो क्षति हुने भएपछि चौंरी र याकको बीमा गरिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा वन्यजन्तुले चाँैरी याक मारेर खाइदिने भएपछि पशुधन बीमा कार्यक्रममार्फत संरक्षण